Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जुम्ला केन्द्रबिन्दु भएर गयो भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर गयो भूकम्प

दैनिकी न्यूज

२३, फाल्गुण २०८१
जुम्ला केन्द्रबिन्दु भएर गयो भूकम्प
images

काठमाडौँ । जुम्ला केन्द्रबिन्दु भएर बिहीबार राति भूकम्प गएको छ ।

बिहीबार राति १० बजेर २५ मिनेट जाँदा नाराकोट केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०८१ शुक्रवार - ०७:३४:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology