Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

६ जना डिआईजीलाई एआइजीमा बढुवाका लागि सिफारिस

६ जना डिआईजीलाई एआइजीमा बढुवाका लागि सिफारिस

दैनिकी न्यूज

४, बैशाख २०८२
६ जना डिआईजीलाई एआइजीमा बढुवाका लागि सिफारिस
images

काठमाडौँ । ६ जन प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

आज बसेको गृह मन्त्रालयको बढुवा सिफारिस समितिले ६ जनालाई एआइजीमा बढुवा सिफारिस गरेको समितिका सदस्यसचिव, प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए।

बढुवा सिफारिस हुनेमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन्।

images
प्रकाशित मिति :बैशाख ४, २०८२ बिहिवार - १७:५४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology