Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सहकारी ठगीमा फरार कांग्रेस सांसद माया राई पक्राउ

सहकारी ठगीमा फरार कांग्रेस सांसद माया राई पक्राउ

दैनिकी न्यूज

१४, बैशाख २०८२
सहकारी ठगीमा फरार कांग्रेस सांसद माया राई पक्राउ
images

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । भोजपुर स्थायी घर भएकी उनी कांग्रेसकी समानुपातिक सांसद हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई राईलाई शनिबार राति कपनस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १४, २०८२ आइतवार - ०६:५५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology