सोमवार, श्रावण २५ गते २०८३
काठमाडौं । बैतडीमा आज भूकम्प भएको छ । बैतडीको खलंगा केन्द्र बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः४८ बजे भूकम्प गएको हो ।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology