Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको लुभुमा १३ जना जुवातास खेलिरहेको अवस्थामा प्रहरीको नियन्त्रणमा

ललितपुरको लुभुमा १३ जना जुवातास खेलिरहेको अवस्थामा प्रहरीको नियन्त्रणमा

दैनिकी न्यूज

३०, जेठ २०८२
ललितपुरको लुभुमा १३ जना जुवातास खेलिरहेको अवस्थामा प्रहरीको नियन्त्रणमा
images

ललितपुर । ललितपुरको लुभु लामाटार क्षेत्रका १३ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

tamang Language (1).jpg

प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका वडा नं. ९ लुभु लामाटार ज्याकटा टोल बस्ने ४० वर्षीय जोसिराज राईको घरमा जुवातास खेलिरहेको अवस्थामा जोसिराज समेत १३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४७ हजार ६ सय ३५ रूपैयाँ, १३ थान मोबाइल र तास ८ बुक सहित पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०८२ शुक्रवार - ०७:३७:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology