Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा सात जना जुवाडे ललितपुरबाट पक्राउ

जुवातास खेलिरहेको अवस्थामा सात जना जुवाडे ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

५, श्रावण २०८२
जुवातास खेलिरहेको अवस्थामा सात जना जुवाडे ललितपुरबाट पक्राउ
images

ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोल सम्झनाटोल बस्ने ७० वर्षीय सानुबाबु देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सानुबाबु समेत ७ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ५० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०८२ सोमवार - १२:०७:४२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology