Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पूर्वगृहमन्त्री लामिछाने नख्खु कारागारमा

पूर्वगृहमन्त्री लामिछाने नख्खु कारागारमा

दैनिकी न्यूज

१, भाद्र २०८२
पूर्वगृहमन्त्री लामिछाने नख्खु कारागारमा
images

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ । सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई शनिबार साँझ नख्खु ल्याइएको हो।

कारागारमा सरुवाका लागि लामिछानेले भैरहवा कारागारबाट निवेदन दिएका थिए । सोही आधारमा अदालतको अनुमतिपश्चात् उनलाई नख्खु कारागार ल्याइएको हो।

नख्खु कारागार ल्याइएका उनलाई छुट्टै कोठामा रखिएको छ।

 

images
प्रकाशित मिति :भाद्र १, २०८२ आइतवार - ०६:३३:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology