ललितपुर । ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं. ७ चागाँथलीस्थित राम कुमार काफ्लेको निर्माणाधिन घरबाट धारा मिक्सचर लगायतका विभिन्न सरसामान गरी करिब १ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।