Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुर जिल्लाका प्रजिअ घिमिरे

ललितपुर जिल्लाका प्रजिअ घिमिरे

दैनिकी न्यूज

५, भाद्र २०८२
ललितपुर जिल्लाका प्रजिअ घिमिरे
images

ललितपुर । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । बुधबार उपत्यकाका यी तीन जिल्लाका सीडीओसहित विभिन्न जिल्लाका सहसचिवहरूको सरुवा भएको हो । जसअनुसार काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ ।

ललितपुरमा सहसचिव सुमन घिमिरेलाई खटाइएको छ । त्यस्तै, काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई भने गृह मन्त्रालय तानिएको छ । भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ ।

images
प्रकाशित मिति :भाद्र ५, २०८२ बिहिवार - ०६:०७:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology