Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गोरखा केन्द्रबिन्दु भएर भूकम्प

गोरखा केन्द्रबिन्दु भएर भूकम्प

दैनिकी न्यूज

१७, भाद्र २०८२
गोरखा केन्द्रबिन्दु भएर भूकम्प
images

काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट वडा नं. ३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

 

images
प्रकाशित मिति :भाद्र १७, २०८२ मंगलवार - ०८:३०:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology