Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भोलि काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द गरिने

भोलि काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द गरिने

दैनिकी न्यूज

२३, भाद्र २०८२
भोलि काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द गरिने
images

काठमाडौं । भोलि (मंगलबार) काठमाडौंका निजी विद्यालय बन्द गरिने भएका छन् । नेपाल प्याब्सनका अध्यष सुवास न्यौपानेले दिएको जानकारीअनुसार भोलि विषम् परिस्थितिमा विद्यालय खुलाउ नसकिने हुँदा बन्द गर्न लागिएको हो ।

add shivahari_page-0001.jpg

सोमबार काठमाडौंसहित देशभर भएको प्रदर्शनका क्रममा कम्तिमा पनि १९ जनाको मृत्यु भएको थियो । त्यसमा अधिकांश विद्यार्थी रहेको अनुमान गरिएको छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०८२ सोमवार - २०:२३:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology