सोमवार, श्रावण २५ गते २०८३
काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएपछि महानग।रले मंगलबारबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सोमबारको जेन–जीले प्रदर्शन गरेका थिए ।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology