Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलीरहेको अवस्थामा ललितपुरको इमाडोलबाट ८ जना प क्राउ

जुवातास खेलीरहेको अवस्थामा ललितपुरको इमाडोलबाट ८ जना प क्राउ

दैनिकी न्यूज

९, पौष २०८२
जुवातास खेलीरहेको अवस्थामा ललितपुरको इमाडोलबाट ८ जना प क्राउ
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. २ आँगन पाटी प्यालेसको पछाडि रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका वडा नं. १ इमाडोल बस्ने गोरखा घर भएका ३२ वर्षीय सुनिल क्षेत्री समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त सातदोवाटोबाट र प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ४ सय ४७ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ९, २०८२ बुधवार - १४:१२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology