Logo

आइतवार, श्रावण २४ गते २०८३

images

उदयपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

उदयपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

दैनिकी न्यूज

२०, पौष २०८२
उदयपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
images

काठमाडौं । उदयपुर जिल्लाको बागापाटी आसपास केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ । भूकम्प राति १० बजेर ५१ मिनेटमा गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ । भूकम्पको धक्का उदयपुरसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भइसकेको छैन ।

images
प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - ०७:३९:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology