Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा भुषाल पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा भुषाल पक्राउ

दैनिकी न्यूज

१५, माघ २०८२
जबरजस्ती करणी गरेको अभियोगमा भुषाल पक्राउ
images

‍‍‍‍‍‍‍‍‍‍‍‍‍दाङ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-४ सुनपुर बस्ने २२ वर्षीय मधुसुदन भुषाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भुषालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ १५, २०८२ बिहिवार - ०८:३८:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology