Logo

बुधवार, कार्तिक १२ गते २०८३

images

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश बाँड्ने

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश बाँड्ने

दैनिकी न्यूज

१२, कार्तिक २०८३
स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश बाँड्ने
images

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको ४९४औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश बैंकको आगामी साधारणसभामा पेस गरिनेछ ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - ०९:००:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology