Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रौतहटमा थप २२ जना कोरोना सङ्क्रमित

रौतहटमा थप २२ जना कोरोना सङ्क्रमित

दैनिकी न्यूज

१३, जेठ २०७७
रौतहटमा थप २२ जना कोरोना सङ्क्रमित
images

रौतहट, जेठ १३ । रौतहटमा मङ्गलबार थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् ।

गौर नगरपालिकामा पहिलो पटक सात, देवाही गोनाही नगरपालिकामा तीन र राजदेवी नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ भने बाँकी सङ्क्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - १४:१०:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology