Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोना संक्रमित बढेपछि अस्पतालमा आलोपालो ड्यूडी मिलाउन मन्त्रालयको निर्देशन

कोरोना संक्रमित बढेपछि अस्पतालमा आलोपालो ड्यूडी मिलाउन मन्त्रालयको निर्देशन

दैनिकी न्यूज

१३, जेठ २०७७
कोरोना संक्रमित बढेपछि अस्पतालमा आलोपालो ड्यूडी मिलाउन मन्त्रालयको निर्देशन
images

काठमाडौं, जेठ १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले स्वास्थ्यर्मीको ड्यूटी मिलाउँन निर्देशन दिएको छ ।

मंगलबार दिउँसो सूचना जारी गर्दै मन्त्रलायले कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला स्वास्थ्य सेवालाई चुस्त बनाउन देशभरका अस्पतालहरुलाई निर्देशन दिएको हो।
स्वास्थ्यकर्मी तथा सहयोगीहरुमै कोरोना संक्रमण भइरहेको र यसले निमिमित सेवामा प्रवाह असर पर्न सक्ने भन्दै ड्यूटी मिलाउन मन्त्रालयले आग्रह गरेको छ।

‘अस्पतालहरुले उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई आलोपालो ड्युटी लगाई सेवा निरन्तरताको सुनिश्चता गर्न अनुरोध छ’ निर्देशनमा भनिएको छ।

heal.jpg

images
प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - १५:३८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology