Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जर्नेलले जिते कोरोना

जर्नेलले जिते कोरोना

दैनिकी न्यूज

१६, जेठ २०७७
जर्नेलले जिते कोरोना
images

काठमाडौं, जेठ १६ । नेपाली सेनाका जर्नेल (उपरथी) सुरेश कुमार कार्की डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका कार्कीको दुवै रिपोर्ट नेगटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

सेनाको मध्य पुर्वी पृतनाका पृतनापति रहेका उपरथी कार्कीलाई कोरोना संक्रमणको पुष्टि भएपछि १२ दिन अघि सशस्त्र प्रहरी बलको बलम्वुस्थित कोभिड १९ अस्पतालमा उपचारर्थ भर्ना गरिएको थियो ।

कार्कीको दुवै रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालवाट डिस्चार्ज गरिएको हो । कार्कीको उपचारमा सशस्त्र प्रहरीका डाक्टर र नर्सहरु खटिएका थिए ।

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - १३:५४:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology