Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पाल्पामा बलात्कारको आरोपमा ३ जना पक्राउ

पाल्पामा बलात्कारको आरोपमा ३ जना पक्राउ

दैनिकी न्यूज

१६, जेठ २०७७
पाल्पामा बलात्कारको आरोपमा ३ जना पक्राउ
images

पाल्पा, जेठ १६ । पाल्पा । पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् । यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किशोरीका परिवारको किटानी जाहेरीका आधारमा स्थानीयवासी अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । रासस

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - १७:२२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology