Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

विभिन्न जिल्लाका सिडिओहरुको सरुवा (हेर्नुहोस् सूचीसहित)

विभिन्न जिल्लाका सिडिओहरुको सरुवा (हेर्नुहोस् सूचीसहित)

दैनिकी न्यूज

१९, जेठ २०७७
विभिन्न जिल्लाका सिडिओहरुको सरुवा (हेर्नुहोस् सूचीसहित)
images

काठमाडौँ । गृह मन्त्रालयले केही प्रमुख जिल्ला अधिकारीसहित ४४ कर्मचारीको सरुवा गरेको छ।

महोत्तरी, डोटी, बर्दिया, दार्चुला, ओखढुंगा, संखुवासभा, रोल्पा, हुम्ला, बझाङ र बैतडीका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।

आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जारी सूचीमा उल्लेख गरिएको छ । जसमध्ये १३ सिडिओको सरुवा भएको हो ।

हेर्नुहोस सूचि

1.jpg

2.jpg

3.jpg

 

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - १५:३७:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology