Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सरकारले थप्यो कर तिर्ने अवधि (सूचिनासहित)

सरकारले थप्यो कर तिर्ने अवधि (सूचिनासहित)

दैनिकी न्यूज

२१, जेठ २०७७
सरकारले थप्यो कर तिर्ने अवधि (सूचिनासहित)
images

काठमाडौं । सरकारले कर तिर्ने अवधि थप गरेको छ। व्यबसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने अवधि बढाएको हो । मन्त्रालयले निर्णय गरेसंगै आन्तरिक राजश्व विभागले नयाँ समयसीमा सहितको सूचना निकालेको छ ।

यस अघि जेठ २५ गतेसम्म कर तिर्न भनिएकोमा अब २ साता समय थप भएको छ । अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिन्र सक्ने छन् ।

यसअघि आन्तरिक राजश्व विभागले कर तिर्न आउने सूचना प्रकाशित गरेसँगै व्यवसायी, महासंघ, राजनीतिक दलले विरुद्ध गरेका थिए ।

 

1.PNG

images
प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - १५:५९:५४ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # कर

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology