Logo

बुधवार, श्रावण २७ गते २०८३

images

भोलीदेखि सबै मालपोत कार्यालय खुल्ने

भोलीदेखि सबै मालपोत कार्यालय खुल्ने

दैनिकी न्यूज

२४, जेठ २०७७
भोलीदेखि सबै मालपोत कार्यालय खुल्ने
images

काठमाडौं । आइतबारदेखि सबै मालपोत कार्यालय खुल्ने भएको छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार सूचना जारी गर्दै आइतबार सबै कार्यालय खोल्न भनेको हो ।

विभागका शाखा अधिकृत कृष्णप्रसाद जोशीद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, २५ गते आइतबारदेखि कार्यालय प्रमुखको अनिवार्य उपस्थितिमा आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न आदेशअनुसार अनुरोध गरिएको छ ।

लकडाउनका कारण कार्यालय बन्दहुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएको छ ।

1.jpeg

 

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - ०८:३४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology