Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सोमबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सोमबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२६, जेठ २०७७
सोमबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । सोमबार आइतबारको तुलनामा सुनचाँदीको भाउ बढेका छ ।

सोमबार सुन प्रति तोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ । तर आइतबार सुन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर प्रति तोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रति तोला ८७ हजार ६५ रुपैयामा कारोबार भैरहेको छ ।

यता चाँदीको भाउ पनि सोमबार बढेको छ । सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रति तोला ९ सय ३० मा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर आइतबार चाँदी प्रति तोला ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

26.PNG

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - ११:१०:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology