Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मेडिसिटी अस्पतालमा जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट निधन

मेडिसिटी अस्पतालमा जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट निधन

दैनिकी न्यूज

२८, श्रावण २०७७
मेडिसिटी अस्पतालमा जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट निधन
images

ललितपुर । कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ।

७१ वर्षीय गिरीको ललितपुरको भैसेपाटीमा स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

गिरीलाई १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनको अवस्था बिग्रिदै गएपछि केहि दिन अघि श्री एयरलायन्सको विमान चार्टर गरी थप उपचारको लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो।

वि.सं. २०४४ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए ।

images
प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - ११:१८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology