Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुर परीसरका एक प्रहरी पनि कोरोना संक्रमित

ललितपुर परीसरका एक प्रहरी पनि कोरोना संक्रमित

दैनिकी न्यूज

२९, श्रावण २०७७
ललितपुर परीसरका एक प्रहरी पनि कोरोना संक्रमित
images

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत एक प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको छ । उनी ललितपुर परीसरमा ठाडो उजुरी शाखामा कार्यरत छन् ।

परीसर प्रवक्ता तुलबहादुर कार्कीका अनुसार ती संक्रमित प्रहरी जवान केही समय अगाडि बर्दिया घर अएका थिए । घरबाट आएपछि प्रहरी क्वारिन्टिनमा बसेका थिए । क्वारिन्टिनमा बसी स्वाब दिदा साउन २८ गते पोजिटिभ देखिएको हो । उनी नेपाल प्रहरीको आइसोलेसन वार्डमा भर्ना भएको कार्कीले बताए ।

images
प्रकाशित मिति :श्रावण २९, २०७७ बिहिवार - ०७:२८:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology