Logo

सोमवार, श्रावण २५ गते २०८३

images

१५ वर्षिय किशोरीलाई बलात्कार गरेको अभियोगमा मकवानपुरका एक युवा पक्राउ

१५ वर्षिय किशोरीलाई बलात्कार गरेको अभियोगमा मकवानपुरका एक युवा पक्राउ

दैनिकी न्यूज

२९, श्रावण २०७७
१५ वर्षिय किशोरीलाई बलात्कार गरेको अभियोगमा मकवानपुरका एक युवा पक्राउ
images

ललितपुर । गोदावरी नगरपालिका–११ चापागाउँ, टाखेल डेरा गरी बस्ने मकनपुर घर भएका २६ वर्षीय बुद्द तामाङलाई बाग्मती गाउँपालिका वडा नं. ४ प्युटार घर भएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गतशनिबार ती किशोरीलाई तामाङले आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझाले बताए ।

 

images
प्रकाशित मिति :श्रावण २९, २०७७ बिहिवार - १३:२१:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology