Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरमा भेला, सभा जुलुस सञ्चालन गर्न रोक (हेर्नुहोस सूचना)

ललितपुरमा भेला, सभा जुलुस सञ्चालन गर्न रोक (हेर्नुहोस सूचना)

दैनिकी न्यूज

३०, श्रावण २०७७
ललितपुरमा भेला, सभा जुलुस सञ्चालन गर्न रोक (हेर्नुहोस सूचना)
images

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएको भन्दै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस लगायत कुनै पनि भीडभाड हुने कार्यहरुको लागि निषेधित गरेको छ ।

प्रशासनले आज एक आदेश जारी गर्दै निषेधित गरेको जानकारी दिएको हो । यो आदेश आज राती १२ बजे देखि भदौ १५ गते १२ बजे सम्मको लागि भएको प्रशासनले उल्लेख गरेको छ । निषेधित आदेशको विपरीतका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारवाही गर्ने बताएको छ ।

हेर्नुहोस् सूचना

aadesh-1.jpg

images
प्रकाशित मिति :श्रावण ३०, २०७७ शुक्रवार - २०:२२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology