सोमवार, श्रावण २५ गते २०८३
ललितपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पाटन हस्पिटलमा उपचार गराइराखेका काठमाडौंका ६० वर्षिय पुरुषको आज निधन भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती संक्रमित पुरुष साउन २० गते पाटन हस्पिटल, ललितपुरमा भर्ना भएका थिए ।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology