ललितपुर । ललितपुर महालक्ष्मी ५ टीकाथलीमा डेरा गरी बस्ने एक पुरुषमा कोरोना पोजिटिभ देखिएको छ ।
कोरोना पोजिटिभ देखिनेमा आछाम घर भई हाल महालक्ष्मी नगरपालिका वडा नं. ५ टीकाथली बस्ने वर्ष २८ को पुरुष रहेको छ । हाल उनको भक्तपुर स्थित केएमसि हस्पिटलमा उपचार भैरहेको छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।