Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाबाट पाटन अस्पतालमा ३७ वर्षिय पुरुषको निधन

कोरोनाबाट पाटन अस्पतालमा ३७ वर्षिय पुरुषको निधन

दैनिकी न्यूज

२, भाद्र २०७७
कोरोनाबाट पाटन अस्पतालमा ३७ वर्षिय पुरुषको निधन
images

ललितपुर । पाटन अस्पतालमा एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीका ३७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डाक्टर रबि शाक्यले जानकारी दिए ।

ती पुरुषको पथ्थरीको अप्रेसन गरिएको हिस्ट्रीमा देखिएको उनले बताए । पाटन अस्पतालमा साउन ३० गते छातीमा समस्या भएपछि भर्ना गरिएको थियो, उनमा कोभिड– १९ पोजिटिभ थियो, डाक्टर शाक्यले भने, उपचारकै क्रममा आज बिहान मृत्यु भएको घोषणा भयो ।’

images
प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १०:४०:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology