Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने !

काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने !

दैनिकी न्यूज

२, भाद्र २०७७
काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने !
images

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भयावह हुने स्थिति देखिएपछि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ।

त्यसका लागि उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीबीच आन्तरिक छलफल भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नाराणि प्रसाद भट्टले जानकारी दिए।

‘जुन ढंगले उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ, नियन्त्रणका लागि निषेध लागू नगरी नहुने देखिएको छ,’ प्रजिअ भट्टले बताए ।

प्रजिअ भट्टका अनुसार अत्यावश्यकबाहेक सबै गतिविधि बन्द हुने गरी निषेध लागू गर्ने तयारी भइरहेको हो।

 

images
प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १३:०३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology