Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना

काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना

दैनिकी न्यूज

२, भाद्र २०७७
काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना
images

काठमाडौँ । काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २०५ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन् ।

थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन् ।

images
प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १७:०९:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology