Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बज्रबाराही अस्पतालका गार्डमा कोरोना पोजिटिभ

बज्रबाराही अस्पतालका गार्डमा कोरोना पोजिटिभ

दैनिकी न्यूज

३, भाद्र २०७७
बज्रबाराही अस्पतालका गार्डमा कोरोना पोजिटिभ
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ११ अवस्थित बज्रबाराही अस्पतलामा कार्यरत २८ वर्षका गार्डमा कोरोना पोजिटिभ देखिएको छ ।

उनको घर गोदावरी नगरपालिका १० टाखेल हो । हाल उनको बज्रवाराही अस्पतालको कोभिड वार्डमा राखी उपचार भैरहेको स्रोतले बतायो ।

 

 

images
प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - ०६:०९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology