Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ट्राफिक महाशाखाका १७ जना प्रहरी कोरोना संक्रमित

ट्राफिक महाशाखाका १७ जना प्रहरी कोरोना संक्रमित

दैनिकी न्यूज

४, भाद्र २०७७
ट्राफिक महाशाखाका १७ जना प्रहरी कोरोना संक्रमित
images

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंका थप १७ जना प्रहरीलाई कोरोना भाइरस (कोभिड–१९ संक्रमण पुष्टि भएको छ । 

उनीहरु घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको महाशाखाले जनाएको छ । 

घर बिदाबाट फर्किएका उनीहरु महाशाखाकै क्वारेन्टाइनमा रहेका थिए । दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।

images
प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - १४:३५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology