Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार काठमाडौं उपत्यकामा १८२ कोरोना संक्रमित थपिए

शुक्रबार काठमाडौं उपत्यकामा १८२ कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

५, भाद्र २०७७
शुक्रबार काठमाडौं उपत्यकामा १८२ कोरोना संक्रमित थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्. डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका १४२ जना, भक्तपुरका १५ जना र ललितपुरका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए। तर बिहीबार मात्रै २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

images
प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - १६:४३:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology