Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या झन् बढ्यो

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या झन् बढ्यो

दैनिकी न्यूज

६, भाद्र २०७७
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या झन् बढ्यो
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

उपत्यकाको काठमाडौं जिल्लामा एक सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको शनिबार नियमित पत्रकार सम्मेलनमा जनाएको हो ।
सरकारले उपत्यकामा कोरोना संक्रमण फैलन नदिन विहीबारदेखि निषेधाज्ञा गरेको छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - १६:३०:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology