Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

६, भाद्र २०७७
उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

images
प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - २०:००:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology