Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान सवा ९ बजेसम्म मात्र खोल्न पाइने

काठमाडौं उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान सवा ९ बजेसम्म मात्र खोल्न पाइने

दैनिकी न्यूज

७, भाद्र २०७७
काठमाडौं उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान सवा ९ बजेसम्म मात्र खोल्न पाइने
images

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो निर्णय भएको हो ।

औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाद रुपमा चलाउन पाइनेछ ।

उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा भदौ १० गते मध्यरातिसम्म कायम हुनेछ ।

1.jpg

images
प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १९:५१:२३ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology