Logo

सोमवार, श्रावण २५ गते २०८३

images

महालक्ष्मी नगरपालिकाको हटस्पट लुभु, हेर्नुहोस कुन वडामा कति संक्रमित ?

महालक्ष्मी नगरपालिकाको हटस्पट लुभु, हेर्नुहोस कुन वडामा कति संक्रमित ?

दैनिकी न्यूज

८, भाद्र २०७७
महालक्ष्मी नगरपालिकाको हटस्पट लुभु, हेर्नुहोस कुन वडामा कति संक्रमित ?
images

ललितपुर । महालक्ष्मी नगरपालिकामा हालसम्म ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । महालक्ष्मी नगरपालिकाका अनुसार पोजिटिभ देखिएकामा महिला संक्रमित ३४ र पुरुष संक्रमित ५० रहेका छन् ।

महालक्ष्मी नगरपालिकामा सबैभन्दा बढी वडा नं. ८ लुभुमा २४ जना, वडा नं. १ मा १५ जना, वडा नं. ४ मा १४ जना, वडा नं. ५ मा १३ जना, वडा नं. ६ मा ८ जना, वडा नं. २ मा ४ जना, वडा नं. ३ मा ३ जना, वडा नं. ९ मा २ जना र वडा नं. ७ मा १ जना संक्रमित भेटिएको छ । तर वडा नं. १० मा भने हालसम्म कुनै संक्रमित भेला परेको छैन ।

 

हेर्नुहोस् सूचि

1.jpg

यो पनि पढ्नुहोस

ललितपुर महानगरमा कोरोना संक्रमितको संख्या २८० पुग्यो, हेर्नुहोस् कुन वडामा कति ?

यी हुन् गोदावरी नगरपालिकामा कोरोना पोजिटिभ देखिएका १० क्षेत्र

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - १४:१३:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology