Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौँ उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण

काठमाडौँ उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

८, भाद्र २०७७
काठमाडौँ उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण
images

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता डा. गौतमका अनुसरा उपत्यकाका काठमाडौँमा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो।

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - १७:१२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology