Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पाटन अस्पतालमा काठमाडौंका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यू

पाटन अस्पतालमा काठमाडौंका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यू

दैनिकी न्यूज

१०, भाद्र २०७७
पाटन अस्पतालमा काठमाडौंका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यू
images

ललितपुर । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको मृत्यू भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार गत साउन २३ गतेदेखि उपचाररत काठमाडौंका ५४ वर्षीया पुरुषको मंगलबार राति साढे ९ बजे मृत्यु भएको हो ।

मृतकको शव व्यवस्थापन नेपाली सेनाले गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - ०७:१८:०७ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology