Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सातदोबाटो वृत्तका पाँच प्रहरीलाई कोरोना

सातदोबाटो वृत्तका पाँच प्रहरीलाई कोरोना

दैनिकी न्यूज

१०, भाद्र २०७७
सातदोबाटो वृत्तका पाँच प्रहरीलाई कोरोना
images

ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत ५ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले यसको पुष्टि गरेका हुन् । संक्रमितमा प्रहरी जवान, प्रहरी हवल्दार र ड्राइभर रहेको उनले बताए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसअगाडि पनि वृत्तमा कार्यरत २ प्रहरीका कोरोना पोजिटिभ देखिएको थियो ।

 

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - २०:३१:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology