Logo

सोमवार, श्रावण २५ गते २०८३

images

महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितको संख्या १०७, डिस्चार्ज ३४

महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितको संख्या १०७, डिस्चार्ज ३४

दैनिकी न्यूज

११, भाद्र २०७७
महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितको संख्या १०७, डिस्चार्ज ३४
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या १०७ जना पुगेको छ ।

महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार संक्रमित मध्ये ३४ जना संक्रमणमुक्त भई सकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ७२ जना रहेका छन्, जसमध्ये ३७ जना होम आइसोलेसन र ३५ जना विभिन्न अस्पतालमा उपचार गराईरहेको सापकोटाले बताए । संक्रमित मध्ये १ जनाको मृत्यू भएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - १८:५८:०७ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology