Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितको संख्या ११९ पुग्यो (सूचिसहित)

महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितको संख्या ११९ पुग्यो (सूचिसहित)

दैनिकी न्यूज

१२, भाद्र २०७७
महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितको संख्या ११९ पुग्यो (सूचिसहित)
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ११९ जना पुगेको छ ।

महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार संक्रमित मध्ये ३४ जना संक्रमणमुक्त भई सकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ८४ जना रहेका छन्, जसमध्ये ४८ जना होम आइसोलेसन र ३६ जना विभिन्न अस्पतालमा उपचार गराईरहेको सापकोटाले बताए । संक्रमित मध्ये १ जनाको मृत्यू भएको छ ।

corona.jpg

images
प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १९:२९:४१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology