Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमणबाट पाटन हस्पिटलमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट पाटन हस्पिटलमा थप एक जनाको मृत्यु

दैनिकी न्यूज

१३, भाद्र २०७७
कोरोना संक्रमणबाट पाटन हस्पिटलमा थप एक जनाको मृत्यु
images

ललितपुर । ललितपुरको लगानखेलमा अवस्थित पाटन हस्पिटलमा उपचाररत ६२ वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ ९ गतेदेखि उपचारत महोत्तरीका ६२ वर्षिया महिलाको आज दिउसो १ः३० बजे निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ कार्यालय ललितुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार शब व्यवस्थापनको कार्य राज दल गणले गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १७:३८:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology