Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पाटन हस्पिटलमा ३ कोरोना संक्रमितको मृत्यु

पाटन हस्पिटलमा ३ कोरोना संक्रमितको मृत्यु

दैनिकी न्यूज

१४, भाद्र २०७७
पाटन हस्पिटलमा ३ कोरोना संक्रमितको मृत्यु
images

काठमाडौं । ललितपुरको लगनखेलमा अवस्थित पाटन हस्पिटलमा तीन जना कोरोना संक्रमितको निधन भएको छ।

शनिबार दिउँसो महोत्तरीकी ६२ वर्षीया महिला र शनिबार राति भैरहवाका ५७ वर्षीय पुरुष र ललितपुरका २९ वर्षीय पुरुषको निधन भएको अस्पतालका निर्देशक डा. रवी शाक्यले जानकारी दिए।

शाक्यका अनुसार मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाका ५१ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेका छन्।

images
प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १२:०२:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology