Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा २९८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा २९८ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

१५, भाद्र २०७७
काठमाडौं उपत्यकामा २९८ जनामा कोरोना संक्रमण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका १९० जना, ललितपुरका ६७ जना र भक्तपुरका ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

images
प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १६:३५:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology