Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सोमबार गोदावरी नगरपालिकामा १५ कोरोना संक्रमित थपिए

सोमबार गोदावरी नगरपालिकामा १५ कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

१५, भाद्र २०७७
सोमबार गोदावरी नगरपालिकामा १५ कोरोना संक्रमित थपिए
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा १५ जना कोरोना संक्रमित थपिएका छन् ।

नगरपालिकाका प्रवक्ता मिलन सिलवालका अनुसार संक्रमितहरु २१ वर्षका देखि ६७ वर्षसम्मका रहेका छन् । १५ जना मध्ये महिला ८ जना र पुरुष ७ जना रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १७:४९:२६ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology