Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण

दैनिकी न्यूज

१६, भाद्र २०७७
प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण
images

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार मन्त्री घिमिरेको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो।

आइतबारदेखि लगातार पखाला लागेको र सोमबार ज्वरोसमेत आएपछि मन्त्री घिमिरेको सोमबार बिहान स्वाब संकलन गरिएको थियो। सोमबार साँझ कोरोना पोजिटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले घरमा नै रहेका छन्। उनको परिवारको पनि स्वाब संकलनको तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। अन्नपूर्ण पोष्टबाट

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०६:१७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology